Breaking News.... EverestOnlineKhabar
August 20, 2026

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

Loading

बीबीसी ।चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

 यो निर्णय आगामी  जुलाई ६ देखि लागू हुने अमेरिकाले बताएकाे छ।राष्ट्रपति ट्रम्पले यसले चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्ने बताएका छन्। यसले अमेरिकी रोजगारको रक्षा गर्ने ट्रम्पको दाबी छ ।

उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.