Breaking News.... EverestOnlineKhabar
October 31, 2026

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

भुटानमा हिमताल फुट्दा प्रसिद्ध ‘गसा छाचु’ तातोपानी कुण्डमा बाढी, भौतिक संरचनामा क्षति

रास्वपा सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरण: ‘गम्भीरताका साथ छानबिन गर्दैछौँ’ — पार्टी

भारतीय अभिनेता नाना पाटेकरको निधन एभरेस्ट अनलाइन खबर

पेरिस सम्झौताबाट हटने भन्दै राष्ट्रसंघलाइ अमेरिकाको पत्र

बिबिसि । ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने जानकारी...

यस्तो पो रहेछ बालक अपहरणको रहस्य, हेर्नुहोस अपहरणकारीको अनुहार

काठमाडौं । प्रहरीले काठमाडौं क्षेत्रपाटीस्थित स्कूलबाट पाँच वर्षीय बालक अपहरण भएको घटनाको रहस्य सार्वजनिक गरेको...

भारतमा कांग्रेस नेता राहुल गान्धीमाथि आक्रमण

एजेन्सी । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी...

बलिउडका चर्चित नायक सुनिल सेट्टी काठमाडौंमा

काठमाडौं । आफनो एक्सन, फाइट, संवाद, भावुकता सबै बिधामा उत्कृष्ट अभिनय गर्न पोख्न भारतीय अभिनेता...

अनसनरत केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन, पूर्वप्रधानन्यायाधीश कार्की पनि सहभागी

काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११औं पटक आमरण अनशनमा रहेका चिकित्सक डा. गोविन्द...

डोटीमा जीप दुर्घटनामा निधन भएका सबै ९ जनाको सनाखत, बर्षा र कच्ची सडकका कारण दुर्घटना

डोटी । डोटीको बोगटान गाउँपालिका ६ गगुडामा भएको जीप दुर्घटनामा मृत्यु भएका सबै ९ जनाको...

भरतपुरमा देवीसंग रेणुको मतान्तर घटदै, साँझसम्म बिजेताको टुंगो लाग्ने

चितवन । भरतपुर महानगरपालिका १९ नम्बर वडामा निर्वाचनको मतगणना सकिएपछि अहिले २० नम्बर वडाको मत...

राष्ट्रपति ट्रम्पका छोरा र रुसबिचको बैठकबारे अनुसन्धानमा निर्णायक मण्डल

एजेन्सी,२० साउन । अमेरिकामा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले वृहत् निर्णायक मण्डल...

अब नेयमार पिएसजीको १० नम्बर जर्सीमा देखिनेछन्….

एजेन्सी,२० साउन । स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब...

‘नो भोट’ को व्यवस्थाप्रति किन डराए सांसदहरु ? ‘नो भोट’ को व्यवस्था लागु नहुने खतरा….

काठमाडौ,२० साउन । सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट...

राजपा आन्तरिक कलहमाः आधा दर्जन नेताद्वारा पदाधिकारी बैठक बहिष्कार

काठमाडौ,२० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबारदेखि सुरु भएको पदाधिकारी बैठक वरिष्ठ नेता...

You Missed