आजदेखि एशियाड सुरु ,४५ देशका ११ हजार ५०० खेलाडी सहभागी
एजेन्सी ।एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा...
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार
एजेन्सी ।एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा...
एजेन्सी,भदौ । जेनिट सेन्ट पिटरसबर्गले युरोपा लिगमा ३३ बर्ष पुरानो इतिहासलाई तोडेको छ । पिटरसबर्गले...
एजेन्सी,भदौ । स्पेनिस ला—लिगाले पहिलो पटक विदेशमा प्रतियोगिता आयोजना गर्ने भएको छ । ला—लिगाले यो...
एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपालले कुनै प्रगति...
काठमाडौं। पाकिस्तानका स्टार क्रिकेट खेलाडी शाहिद अफ्रिदीले भारत र पाकिस्तानबीच नियमित रुपमा क्रिकेट प्रतिस्पर्धा गर्न माग...
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै...
एजेन्सी,साउन । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वी रियल...
काठमाडौ,साउन । १८औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ...
एजेन्सी।म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन...
काठमाडौं । नेडरल्यान्डमा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल...
एजेन्सी । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले एक खेलको टि–ट्वान्टी क्रिकेट खेलमा जित हात पारेको छ ।...
चितवन,साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज चितवनको सौराहामा हुँदैछ ।...
काठमाडौ,साउन । १८ औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको...
काठमाडौं । बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको...
एजेन्सी । स्पेनी फुटबल लिगले सबै प्रमुख स्पेनी फुटबल खेलहरू दक्षिण एशिया नि:शुल्क प्रसारण गर्न...
काठमाडौं । नेपाल एथ्लेटिक्स संघको निर्वाचन स्थगित भएको छ । संघले काठमाडौंमा पत्ररकार सम्मेलन गरी...
काठमाडौ,साउन । साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पराजित भएको छ...
काठमाडौ,साउन । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली...
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने...