Breaking News.... EverestOnlineKhabar
October 29, 2026

एभरेष्ट अन्लाईन खबर

आगामी बर्षको फ्रेञ्च ओपनमा सेरेनाले आफनो मनपर्दो ‘ड्रेस’ लगाउन नपाउने

एजेन्सी । टेनिसकी बिश्व चर्चित खेलाडी सेरेना विलियम्सले आफनो मनपर्ने ड्रेस आगामी बर्षको फ्रेञ्च ओपन...

पोप फ्रान्सिसद्वारा यौन शोषण ढाकछोपका आरोप अस्वीकार

बीबीसी । पोप फ्रान्सिसले आफूले यौन शोषणलाई ढाकछोप गरेको भन्ने एक पूर्व भ्याटिकन दूतले लगाएका...

सरकारसँग वार्ताको औचित्य छैन: चन्द समूह

काठमाडौं । असन्तुष्ट समूहसँग वार्ता गर्न टोली बनाए पनि सरकारले लक्षित गरेको एउटा प्रमुख राजनीतिक...

अर्थतन्त्र धरासायी भएपछि अर्थमन्त्री पदबाट बर्खास्त

एजेन्सी,भदौ । अर्थतन्त्रमा एकपछि अर्को संकट खेप्नुपरेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई पदमुक्त गरेको छ...

आज गाईजात्राः दिवंगत आत्मालाई सम्झिएर मनाइँदै….

काठमाडौ,भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न...

प्रहरीको गोली लागेर अमेरिकामा एकजना नेपालीको मृत्यु

कोलोराडो,भदौ । प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको...

चौथो बिमस्टेक सम्मेलनः बिमस्टेक राष्ट्रवीच बिजुली आदानप्रदान सम्झौता हुने

काठमाडौ,भदौ । बिमस्टेक राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणलाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारी हुने...

बल्खु तरकारी बजारमा सरकारी टोलीको अनुगमन, अधिकांश पसल अवैध रुपले सञ्चालनमा

काठमाडौ,भदौ । वाणिज्य विभागको अनुगमन टोलीले आज बल्खु तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ...

फ्लोरिडाको मनोरञ्जन कम्प्लेक्समा गोली चल्दा ३ जनाको मृत्यु

एजेन्सी,भदौ । अमेरिकाको फ्लोरिडा राज्यमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ ।...

यसकारण एकाबिहानै काठमाडौंमा भयो यस्तो जाम….

काठमाडौ,भदौ । हुनत आज काठमाडौ उपत्यकामा सार्वजनिक बिदा अर्थात गाईजात्रा पर्वको सार्वजनिक विदा हो ।...

तेस्रो अभ्यासमा कप्तान खड्काको हाफ सेन्च्यूरी, ज्ञानेन्द्र अर्धशतकबाट ५ रनले चुके

काठमाडौं । एशिया कप क्रिकेटका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार स्थनीय...

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन एनसेल र मौसम विभागबीच सहकार्य

काठमाडौं । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व...

केरलामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४४५, दशलाख मानिस अस्थायी शिविरमा

बीबीसी । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ४४५ पुगेको छ...

बिश्वबिद्यालयहरुलाई गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको...

सलाहको गोलपछि लिभरपुल बिजयी

एजेन्सी । प्रिमियर लिगको खेलमा लिभरपुलले लगातार आफ्नो तेस्रो जित निकालेको छ । लिभरपुलका मोहमद...

मिस टुरिजम–२०१८ को उपाधी मनितालाई

काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । १२ प्रतियोगीलाई उछिन्दै...