Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । अमेरिकी सीनेटर जोन मेकनको निधन भएको छ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका मेकनको ८१ वर्षका उमेरमा निधन भएको हो ।

उनी भियतनाम युद्धका एक भेट्रान सैनिक थिए । ब्रेन ट्युमरका कारण सन् २०१७ देखि थलिएका मेकनको उपचारकै क्रममा निधन भएको उनको कार्यालयले जनाएको हो ।

आफ्ना बुबाले अमेरिकी जनताको हित र प्रेमका लागि जीवन समर्पण गरेको छोरी मेघानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.