काम गर्न नसक्ने भए प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम : पूर्व प्रधानमन्त्री खनाल ( अन्तर्वार्तासहित)
1,084 total views काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जनचाहना अनुसार काम गर्न नसक्ने हो भने प्रधानमन्त्रीले पदमा बसिरहनुको औचित्य नहुने बताउनु भएको छ ।…