Month: November 2018

युद्ध अपराधको आरोपमा श्रीलंकाका उच्च सैन्य अधिकारी पक्राउ

 907 total views बीबीसी । श्रीलंकाका उच्च सैन्य अधिकारीलाई युद्ध अपराधको मुद्धामा नियन्त्रणमा लिईएको छ । रक्षा विभागका प्रमुख रविन्द्र विजेगुरुरत्नेले ११ युवाको हत्यामा संलग्नलाई बचाएको आरोप पक्राउ गर्न अदालतले आदेश…

गोंगबुबाट हराएका ८ बर्षीय बालक प्रयासको हत्या, झोलामा भेटियो शव

 892 total views काठमाडौँ । काठमाडौँमा फेरि एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षिय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी गोंगबुमा रहेको…

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

 1,007 total views बीबीसी । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छन् । फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ सालोमले…

पाँचौ महिला साफ फागुन अन्तिम साता विराटनगरमा हुने

 1,019 total views काठमाडौं। पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप आगामी फागुन अन्तिम साता हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघको ओमानको मस्कटमा बसेको बैठकले महिला साफको मिति टुंगो लगाएको हो। जसअनुसा महिला साफ आगामी…

बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने ?

 1,125 total views अमेरिका । शनिबारको बिहान। १० वर्षीय हेनरी हेली उठिसकेका छन्। उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ। उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल…

भारतः किसानहरुको ‘दिल्ली चलो’ आन्दोलन सुरु

 1,062 total views बीबीसी । भारतीय किसानहरुले मोदी सरकारले किसानको अवस्था प्रति ध्यान नदिएको भन्दै ‘दिल्ली चलो‘ आन्दोलन सुरु गरेका छन्। अखिल भारतीय किसान संघर्ष समन्वय समितिको आह्वानमा विभिन्न राज्यहरुबाट हजारौं…

कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई एकढिक्का भएर अघि बढ्न दबाब दिने

 871 total views नुवाकोट । नुवाकोटको ककनीमा भेला भएकका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुलाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाब सिर्जना गर्ने बताएका छन् । पार्टीमा देखिएको गुटगत विवादलाई…

चैत १० गतेबाट एसईई परीक्षा, ५ लाख बिद्यार्थी सहभागी हुने अनुमान

 1,327 total views काठमाडौँ । यसवर्षको एसईई परीक्षा आगामी चैत्र १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सुचना प्रकाशित गरी चैत्र १० गते देखि २१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा…

च्याम्पियन्स लिग : एट्लेटिको र डर्टमन्ड नकआउट चरणमा

 882 total views एजेन्सी । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्डले  समूह ‘ए’ बाट च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित बनाएका छन् । एट्लेटिकोले थिएरी अन्रीको संघर्षरत मोनाकोमाथि २–० को जित…

लिभरपुलमाथिको जितपछि पिएसजी समूह सी को दोस्रो स्थानमा

 909 total views एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुललाई यो सिजन नकआउट चरणमा स्थान बनाउनका लागि हम्मेहम्मे पर्ने देखिएको छ ।लिगको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रान्सेली क्लब…

रजनीकान्त र अक्षयकुमार अभिनित २.० बिश्वभर प्रदर्शनमा

 982 total views एजेन्सी । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभिनय रहेको चलचित्र २.० बिहीबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ ।…

रुस-युक्रेन तनाव: ईयूद्वारा रुसी नियन्त्रणमा रहेका युक्रेनी जहाज र चालक दल रिहाइको माग

 901 total views बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई क्राइमियासँग नौसैनिक सङ्घर्ष गरेर सन् २०१९ मा हुने निर्वाचनअघि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको आरोप लगाएका छन्। रुसी राष्ट्रपति…

दुःख दिएको भन्दै जोर बिजोर नियमको बिरोध

 1,132 total views काठमाडौं । एउटा गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विशिष्ट सुरक्षा प्रबन्ध गर्ने सरकारको कदमले चर्को आलोचना निम्त्याएको छ। एशिया प्यासिफिक समिट नाम दिइएको भेलाका…

एशिया प्यासिफ समिटमा सहभागी हुन म्यानमारकी नेतृ सुकी काठमाडौंमा

 1,044 total views काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेकी छिन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको…

यसरी आए कम्बोडियाका प्रधानमन्त्री हुन सेन

 992 total views काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेका छन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन…

श्रीमतिको हत्या गरी फरार रहेका साह ५ बर्षपछि पक्राउ

 2,207 total views महोत्तरी ।आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय…

केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र पोलिटव्युरो गठनमा सहमति नबन्दा ढिलो भयो : वरिष्ठ नेता खनाल

 1,043 total views काठमाडौ । पूर्व प्रधानमन्त्री एवक नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दा प्राविधिक पाटोलाई पनि ध्यान दिइने बताउनु भएको छ । एभरेष्ट अनलाइनखबरसंग कुरा…

न्याय परिषदमाथि नेकपाले उठायो प्रश्न, सांसद भट्टराई भन्छन–‘लज्जाबोध हुनुपर्ने हो !’

 843 total views काठमाडौँ । संसदीय सुनवाई विशेष समितिबाट अयोग्य ठहर गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेपछि समिति सदस्य योगेश भट्टराई न्यायपरिषदप्रति रुष्ट देखिएका छन् । सर्वोच्च…

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

 1,007 total views बीबीसी । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।  विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै…

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार