Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेका छन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन गरिएको छ ।

उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए। हुन सेनलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सरकारले प्रधानमन्त्री हुन सेनको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ।

नेपालमा रहँदा हुन सेनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता समेत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed