Breaking News.... EverestOnlineKhabar
October 6, 2026

खेलकुद

रियल मड्रिडद्वारा एपोइल निकोसियाको पोष्टमा गोलको वर्षाःरोनाल्डोले तोडे आफ्नै कीर्तिमान

एजेन्सी,मंसिर । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोल च्याम्पियन्स लिग फुटबलमा आफ्नै कीर्तिमान भंग गरेका...

युइएफएद्वारा ‘टिम अफ द सेन्चुरी’ को घोषणा, टोलीमा स्पेनिस ला लिगा क्लबका खेलाडीको बर्चस्व

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले २१ औं शताब्दीको ड्रिम टिम घोषणा गरेको छ...

हङकङसंगको खेलमा पनि बर्षा बाधक भएपछि अंक बाँडियो

एजेन्सी । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले हङकङसँग...

रियल मड्रिडलाई दबाब दिन यस्तो रणनीति बनाउँदै बार्सिलोना

बार्सा,मंसिर । स्पेनिस ला लिगा फुटबल लिडर बार्सिलोनाले यो सिजन आफ्नो प्रभावशाली खेल देखाइरहेको छ...

आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटःनेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौ,५ मंसिर । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले...

नेपालको जितमा बर्षा बाधक, महिला क्रिकेटमा थाइल्याण्डसंग अंक बाँडियो

एजेन्सी । महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको आफ्नो पहिलो खेलमा जित हासिल...

लगातार जित निकाल्दै गरेको भ्यालेन्सिया बार्सिलोना र रियल मड्रिडको लागि चुनौती बन्दै

एजेन्सी,४ मंसिर । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले...

आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटःनेपालले आज थाइल्याण्डसंग खेल्दै

काठमाडौ,४ मंसिर । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको पहिलो खेलमा नेपालले...

यू १९ एशिया कप क्रिकेटको उपाधि अफगानिस्तानलाई, फाइनलमा पाकिस्तान १८५ रनले पराजित

एजेन्सी । एसीसी यु–१९ एसिया कपको उपाधि अफगानिस्तानले जितेको छ । फाइनलमा पाकिस्तानलाई १८५ रनको...

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण माघ ९ गतेबाट

काठमाडौं । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण आगामी माघको दोस्रो सातादेखि सन्चालन हुने भएको...

एशिया यू १९ एशिया कपको सेमिफाइनमा फेरि पनि अफगानिस्तान बाधक, नेपाल ७ विकेटले पराजित

एजेन्सी । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात...

बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान यू १९ एशिया कपको फाइनलमा, शुक्रवार फाइनल प्रवेशका लागि नेपाल र अफगानिस्तान भिडदै

एजेन्सी । पाकिस्तान मलेसियामा भइरहेको एसीसी यू १९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।...

ब्राजिलियन फरवार्ड नेयमारको अर्थनग्न फोटो

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले एक म्यागजिनको लागि अर्धनग्न फोटो सुट गराएका छन् । फ्रान्सेली...

कासिमिरोले भने‘नेयमार स्टार हुन्, नेयमार रियल मड्रिड आउनेछन्’

एजेन्सी,३० कार्तिक । रियल मड्रिडका मिडफिल्डर कासिमिरोले ब्राजिलियन टिममेट नेयमारलाई रियल मड्रिडबाट खेलेको हेर्न चाहेको...

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासंग हार्यो, एग्युरो बेहोस

एजेन्सी । मैत्रीपूर्ण फुटबल म्याचमा नाइजेरियाले अर्जेन्टिनालाई ४–२ गोल अन्तरले हराएको छ । मेस्सी विना...

ब्राजिललाई इंग्ल्याण्ड र स्पेनलाई रुसले बराबरीमा रोक्यो

एजेन्सी,२९ कार्तिक । आउँदो वर्ष हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा विश्वकप...

डेनमार्क विश्वकप फुबटलका लागि छनोट, ३२ मध्ये ३० टोलीको टुंगो….

एजेन्सी,२९ कार्तिक । रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि...

नेपाल र फिलिपिन्सबीच गोलरहित बराबरी, भेट्रान स्ट्राइकर अनिल गुरुङको सन्यास

काठमाडौं । एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले फिलिपिन्ससंग गोलरहित बराबरी खेलेको...

You Missed