Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भारतमा नागरिकता सम्बन्धी कानूनको विरोधमा गरिएको मार्चपासमा गोली चल्यो

Loading

भारतमा नागरिक संशोधन सम्बन्धी कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिष्टार (एनआरसी)को विरोध स्वरुप दिल्लीको जामिया इस्लामिया यूनिभर्सिटीदेखि राजघाटसम्म गरिएको मार्च पासमा एक व्यक्तिले गोली चलाएका छन् । गोली लागेर मार्च पासमा सहभागी भएका एक छात्र घाइते भएका छन् । मार्च पासमा गोली चलाउने उक्त व्यक्तिले आफ्नो नाम गोपाल बताएका छन् । साथै उनले आफूलाई राम भक्त बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed