Breaking News.... EverestOnlineKhabar
September 7, 2026

2020

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन फेरी पनि अस्वीकार गरिन्

२०७६ पुस २७, काठमाडौँँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष...

संसद बैठक स्थगित गरिनु नेकपाको संसदप्रति गैह्रजिम्मेवार व्यवहार ः नेपाली कांग्रेस

२०७६ पुस २७, काठमाडौँ – प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको प्रति नेपाली कांग्रेसले दुःख व्यक्त...

स्वास्थ्य बीमा गरेका आधाले गरेनन् नवीकरण

२०७६ पुस २७, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको...

फोहोरबाट ऊर्जा उत्पादन गर्न नेपाललाई १ करोड अमेरिकी डलर

२०७६ पुस २७, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा...

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

२०७६ पुस २७, काठमाडौं । सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि देशको राजधानी काठमाडौँमा...

राष्ट्रिय एकता सुदृढ पार्दै सदाचार र सुशासनलाई बलियो बनाऔं ः राष्ट्रपति भण्डारी

२०७६ पुस २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८...

द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, सरकारले गर्न लागेको परामर्शमा सहभागी हुने

२०७६ पुस २७, काठमाडौँ – वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप...

इरानमा भएको विमान दुर्घटनामा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

ईरानको राजधानी तेहराको सडकमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन् । युक्रेनको यात्रु बोकेको विमान...

जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनायणप्रति सलामी अर्पण

२०७६ पुस २७, काठमाडौं । नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा...

नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् अन्नदान मेला हुने

२०७६ पुस २७, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ...