Breaking News.... EverestOnlineKhabar
April 21, 2026

जेनजिस काे प्रर्दशनमा घाईतेकाे संख्या १९४ पुग्याे

Loading

काठमाण्डाैँ – २३ अाज जेनजिकाे अान्दाेलमा  घाईतेकाे संख्या बढेकाे छ ।बिहान करिब १० बजे माइत घर देखि  नयाँ बानेश्वर काे सांसद  भवन सम्म प्रर्दशन भएकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।

त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।

केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।

थप समाचार अाउन बाकि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed