![]()
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १५जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार