![]()
आज बिहान ८:३० बजे देखि काठमाडौंको रिङ्ग रोड चक्रपथ भरि प्रशासनले Curfew लगाएको छ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग बन्द गरिएकाे छ ।


