![]()
–
काठमाडौं
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवा
लाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए।
मन्त्री गुप्ताले एन्फालाई मिति प्रस्ताव गर्न र त्यसपछि आफूले क्लबसँग छलफल गर्ने बताएपछि एन्फा महासचिव राईले १ सय २० दिनको प्रस्ताव राखेका थिए।
मन्त्री गुप्ताले भने,‘अहिले एन्फाले यो मितिमा ए डिभिजन लिगको मिति प्रस्ताव गर्नुस् ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।
मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

