![]()
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ।
सुनको भाउ अघिल्लो दिनको २ लाख ४६ हजार ४ सय रुपैयाँबाट २१ सय रुपैयाँले घटेको छ।
चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेर ३१७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
२६ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।



