Breaking News.... EverestOnlineKhabar
April 19, 2026

September 14, 2025

खनाल अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय,भाेलि शपथको तयारी

काठमाडौं,भाद्र २९ —प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको...

सुदन गुरुङ काे पत्रकार सम्मेलनमा भाँडभैलो

काठमाण्डाैँ, भाद्र २९ – आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक...

जलेकै भवनबाट सर्वोच्चले दिन थाल्यो सेवा

काठमाडौं — भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि खण्डहर भवनबाटै...

काठमाडौँ जिल्ला अदालतको सम्पूर्ण सेवा स्थगित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ...

जेनजि काे अान्दाेलनमा मृतक परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय...

सरकार विस्तार कसरी हुँदैछ? : कार्की

काठमाडौं, भाद्र २९- । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार कार्यभार सम्हालेकी छिन् । पुरानो गृहमन्त्रालय...

जेनजी आन्दोलनमा परि ७२ जना काे मृत्यू

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण...

जेनजी आन्दोलनमा मृत्यु शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख...

एसिया कपमा श्रीलंकाको उत्कृष्ट सुरुआत

दुबई– श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन...

राष्टि्य झण्डा भिरेर राष्टि्य सम्पतिमा अागजनि ,खुल्दैछ पहिचान

काठमाडौं, भाद्र २९ — जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको...

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्नै ।

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।...

आज बाल दिवस राष्ट्रपतिले दिए शुभकामना

काठमाडौं, भाद्र २९ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा...

You Missed