Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जेनजि काे अान्दाेल मा ज्यान गुमाउनेकाे संख्या ३५ ः नाम सहितकाे विवरण

Loading

काठमाण्डाैँ, भाद्र २८ केहि समय  जेनजि ले गरेकाे अान्दाेलमा ज्यान गुमाउनेकाे संख्या ३५ पुगेकाे छ । हेर्नुहाेस नाम सहित

मृतकको नामावली –

क्र.स नाम थर उमेर ठेगाना
श्रीयाम चौलागाईं १९ राष्ट्रिय ट्रमा सेन्टर
सुलभराज श्रेष्ठ २५ धम्वुजी गा.पा–२ बाँके राष्ट्रिय ट्रमा सेन्टर
बुद्धि बहादुर तामाङ ४१ कीर्तिपुर न.पा–२, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
गोरब जोशी २९ धनगढी राष्ट्रिय ट्रमा सेन्टर
योग बहादुर श्रेष्ठ २९ बाह्रविसे न.पा–६, सिन्धुपाल्चोक राष्ट्रिय ट्रमा सेन्टर
ईश्वत बहादुर अधिकारी २६ वनस्थली, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
सन्तोष विक २९ बेलका नगरपालिका–४ उदयपुर राष्ट्रिय ट्रमा सेन्टर
आयुष थापा १९ टोखा न.पा –८ काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
मिशल सारु मगर १८ अर्खाखाँची सभिल अस्पताल
१० छत्रमान कुथुमी ६० धनकुटा सभिल अस्पताल
११ विमल भट्ट २२ गोरखा सभिल अस्पताल
१२ काशी आलम ठाकुर २४ सभिल अस्पताल
१३ विजय चौधरी ३२ सिराहा सभिल अस्पताल
१४ अभिषेक चौलागाईं २१ दोलखा सभिल अस्पताल
१५. विनोद महर्जन ३० ललितपुर महानगरपालिका– ७ एभरेष्ट अस्पताल
१६. दिल नारायण तामाङ ४२ काभ्रे तेमाल गाउँपालिका–७ एभरेष्ट अस्पताल
१७. योगेन्द्र न्यौपाने २३ दुवाकोट, भक्तपुर एभरेष्ट अस्पताल
१८. प्रविन कुलङ २१ संखुवासभा फ्रन्टलाइन अस्पताल
१९ उमेश महत २१ चावहिल फ्रन्टलाइन अस्पताल
२० निकिता गौतम १७ गौशाला फ्रन्टलाइन अस्पताल
२१ अर्जुन भट्ट २८ बयोधा अस्पताल
२२ देव कुमार सुवेदी २३ बयोधा अस्पताल
२३ सौरम किशोर श्रेष्ठ ३८ केएमसी अस्पताल
२४ सुबास पोखरेल २३ केएमसी अस्पताल
२५ रसिक खतिवडा २३ त्रिवि शिक्षण अस्पताल
२६ भिम राज धामी वीर अस्पताल
२७. अभिषेक श्रेष्ठ २३ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२८. दिनेश राजवंशी २५ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२९. गोपाल सिडेन ३० झापा बिर्तासिटी अस्पताल
३०. अमृत गरुङ ३८ बिएनबी अस्पताल
३१. कमल भण्डारी ३५ बिएण्ड सी अस्पताल, बितामोर्ड
३२. उमेश विष्ट २१ अछाम भेरी अस्पताल
३३. दिपेश घर्ती मगर २१ दाङ भेरी अस्पताल
३४. जगत देउवा १० कैलाली भेरी अस्पताल
३५. भुपेन्द्र खत्री २१ दैलेख भेरी अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed