![]()
वडा नम्बर १
- हिल्टन होटल
- दरबारमार्ग प्रहरी वृत्त
- सङ्घीय सांसद गगनकुमार थापाको सम्पर्क कार्यालय
वडा नम्बर २
- विवरण आउन बाँकी
वडा नम्बर ३
- राष्ट्रपति भवन, शीतल निवास
- भाटभटेनी सुपर मार्केट, महाराजगन्ज
- प्रहरी वृत्त, महाराजगन्ज
- यूलेन्स स्कुल, महाराजगन्ज
- काँग्रेस नेता प्रकाशशरण महतको निवास
- किर्लिंग टावर प्रहरी बिट
वडा नम्बर ४
- प्रधानमन्त्री निवास, बालुवाटार
- बडम्बास होटल
- धुम्बाराही कैलाश सिरोहियाको घर
- सिजी शोरुम
- उपेन्द्र महतोको घर
- सुकेधारा प्रहरी बिट
- बालुवाटार प्रहरी बिट
वडा नम्बर ५
- भाटभटेनी सुपर मार्केट
- रेल विभाग
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- जेभियर कलेज
- योगना पोखरी प्रहरी बिट
वडा नम्बर ६
- वडा कार्यालय तोडफोड
- बौद्ध प्रहरी वृत्त
- पर्यटन सूचनालय
- वृक्ष बिरुवा
वडा नम्बर ७
- वडा कार्यालयमा सामान्य तोडफोड
- थप विवरण आउन बाँकी
वडा नम्बर ८
- गोशाला प्रहरी वृत्तको ट्रस्ट (पूर्ण क्षति भएको बताइएको)
- पशुपति क्षेत्र विकास कोषको आठ वटा संरचनामा क्षति
- गोशाला धर्मशालाका सटरहरू
- ट्राफिक सङ्केत बोर्ड, सिसी क्यामेरा, सोलारबत्ती
- तीन वटा स्थानमा रहेको आन्तरिक राजस्व कार्यालय
- पञ्चकन्या टोलमा रहेको यातायात व्यवस्था कार्यालयको निजी व्यावसायिक भवन
वडा नम्बर ९
- मारवाडी परिषद्
- एउटा ट्रकमा आगजनी
वडा नम्बर १०
- कुनै क्षति नभएको (सूचना आएको छैन)
वडा नम्बर ११
- जिल्ला अदालत
- विशेष अदालत
- वन तथा भू–संरक्षण विभाग
- सडक विभाग
- सहरी विकास तथा भवन निर्माण विभाग
- जिल्ला सरकारी वकिलको कार्यालय
- सेन्ट्रल बिजनेस पार्क ९कान्तिपुर पब्लिकेसन०
- सिजी शोरुम
- हुन्डाई शोरुम
- टाटा शोरुम
- उद्योग विभाग
- साना तथा घरेलु उद्योग कार्यालय
- सवारी साधन, पहिलो मार्ग ट्राफिक आइल्यान्डमा क्षति
वडा नम्बर १२
- नेपाल आयल निगम (टेकुतिर)
- उपत्यका अपराध अनुसन्धान कार्यालय
- प्रहरी बिटमा क्षति
वडा नम्बर १३
- वडा कार्यालय भवनमा क्षति
- सागल बिट
- बाफल प्रहरी बिट
- कमलादी प्रहरी वृत्त
- दुई वटा कार र ६ वटा मोटरसाइकलमा क्षति
वडा नम्बर १४
- वडा कार्यालयमा आंशिक क्षति
- मालपोत कार्यालय, कलङ्की
- प्रहरी प्रभाग, कलङ्की
- ट्राफिक प्रहरी प्रभाग, कलङ्की
- एमाले नेता युवराज ज्ञवालीको निवास
- महेश बर्तौला (एमाले नेता) को निवास
- नेता कृष्णगोपाल श्रेष्ठको निवास
- व्यवसायी विनोद चौधरीको निवास
- पूर्व सचिव विश्वप्रकाश पण्डितको निवास
- सहसचिव गणेश्वर अर्यालको निवास
- भाटभटेनी, कलङ्की
- केएफसी, कलङ्की
- कलङ्की चोक, बल्खु मन्दिरमा क्षति
वडा नम्बर १५
- चक्रपथ खण्ड, बल्खु चोक, कुलेश्वर पुल, कुलेश्वर गणेश मन्दिरमा क्षति
- अर्किट कालोनीमा सरकारी दुई वटा गाडी
- कलङ्कीमा एउटा सरकारी गाडी
- दुई वटा मोटरसाइकल
- वडा कार्यालय भवनमा डुङ्गाले हानेर झ्यालका सिसा फुटेको
- वडा भित्रको राष्ट्रिय परिचय पत्र कक्ष
- बैङ्कमा तोडफोड
- प्रहरी वृत्त स्वयम्भू, प्रहरी वित्तमा क्षय क्षति
- पूर्व प्रधानमन्त्री झलनाथ खनालको घर
- रघुजी पन्तको घरमा आगजनी
- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको घरमा तोडफोड
- पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घरमा आगलागी
- पूर्व मन्त्री जीवनराम श्रेष्ठको दुई वटा भवनमा तोडफोड
- वडाबाट २५ वटा मोटरसाइकल चोरी
- ३५ वटा मोटरसाइकल
- सात वटा कारमा आगलागी
वडा नम्बर १६
- केन्द्रीय मत्स्य पालन केन्द्र
- बालाजु प्रहरी वृत्त
- गुणस्तर तथा नापतौल विभाग
- महानगरीय प्रहरी वृत्त, सोह्खुट्टे
- राष्ट्रपति निवास, बोहोराटार
- भाटभटेनी बालाजु
- च मती प्रहरी बिट
- बालाजु प्रहरी वृत्त
- वनस्थली प्रहरी बिट
वडा नम्बर १७
- दुई वटा प्रहरी बिटमा क्षति
- नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठको भाइको घरमा क्षति
वडा नम्बर १८
- महानगरपालिकाका पूर्व उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको घरमा आंशिक क्षति
वडा १९ नम्बर
- विवरण आउन बाँकी
वडा नम्बर २०
- परोपकार (भीमसेन स्थानतिर)
- रामघाट पार्कमा आंशिक क्षति
- प्रहरी बिटमा पूर्ण क्षति
वडा नम्बर २१
- उल्लेख्य क्षति विवरण प्राप्त भएको छैन
वडा नम्बर २२
- नेपाल प्रहरी बिटमा क्षति
वडा नम्बर २३
- विवरण आउन बाँकी
वडा नम्बर २४
- विशाल बजार जनसेवा प्रहरी वृत्त
- विशाल बजारका दुई वटा भवन
- तीन वटा सवारी साधन क्षति
वडा नम्बर २५
- विवरण आउन बाँकी (खासै क्षति छैन ) ।
वडा नम्बर २६
- ल्होत्से मल (बसपार्क पट्टि)
वडा नम्बर २७
- नेपाल प्रहरीको साइबर ब्युरो
- प्रहरी बिटमा क्षति (भोटाहिटि तिर)
वडा नम्बर २८
- उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ)
वडा नम्बर २९
- अनामनगरमा
- सर्वोच्च अदालत
- महान्यायाधिवक्ताको कार्यालय
- बार एसोसिएसन
- सिंहदरबार
- महानगरीय प्रहरी वृत्त, सिंहदरबार
- अख्तियार प्रमुख प्रेम राईको घरमा आगजनी र तोडफोड
- ट्राफिक आइल्यान्ड, पुतली मार्गमा रहेको प्रहरी बिटमा आगजनी
वडा नम्बर ३०
- कालोपुलमा रहेको प्रहरी बिट (ज्ञानेश्वर तिर)
- डिल्ली बजार कारागार
- सांसद गगनकुमार थापाको निवास
- नेपाली काँग्रेसको पार्टी कार्यालय
- सुवेन्द्र भवनमा क्षति
वडा नम्बर ३१
- सङ्घीय संसद् भवन
- राष्ट्रिय वाणिज्य बैङ्क
- यातायात व्यवस्था कार्यालयमा पूर्ण क्षति
- वडा कार्यालयमा एउटारदुईवटा ढुङ्गा लागेको
- महानगर प्रहरी बलको कार्यालय मिनभवनमा आगजनी, तोडफोड
- महानगर प्रहरीले प्रयोग गर्ने तीन वटा सवारी साधन
वडा नम्बर ३२
- १३ वटा झ्यालका सिसा वडा कार्यालय भवनको फुटेको
- तीन वटा ढोका, ६ वटा सिसी क्यामेरा, ५ वटा टेबल, १३ वटा कुर्सी, ४ वटा प्रिन्टरमा क्षति
- नरेफाँट प्रहरी चौकी


