Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं : शनिबार राति कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार कीर्तिपुर आसपास केन्द्र भएर  गोरखा भूकम्पको परकम्प गएको हो ।

अधिकारीका अनुसार राति ८ बजेर ३४ मिनेटमा चार म्याग्निच्यूडको परकम्प गएको हो । २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि त्यसको परकम्प अझैसम्म गइरहेको छ । धक्का महसुस राजधानीमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed