Breaking News.... EverestOnlineKhabar
June 27, 2026

शैक्षिक क्षेत्रहरुमा हुने नियुक्ति, सरुवा र बढुवालाई राजनीतिभन्दा टाढा राखौं : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक क्षेत्रलाई राजनीतिभन्दा अलग राख्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई  सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रहरुमा हुने नियुक्ति, सरुवा र बढुवालाई राजनीतिभन्दा बाहिर राख्न आग्रह गरे ।

राजनीतिकरणले शिक्षाको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले  देशकै सवैभन्दा जेठो त्रिभुवन विश्वविद्याललाई विश्वमै नमूनायोग्य बनाउनु पनि विश्वविद्यालयकै दायित्व भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.