Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ । भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

गोविन्दाले आइतबार पशुपतिनाथमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए । त्यसपछि गोविन्दा सिने सर्कल अवार्डमा सहभागी भए । प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि गएकी थिइन् । यस्तै निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरीसहितका पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.