Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा पत्रकार नितु पण्डित निर्वाचित भएकी छन् । प्रज्ञा प्रतिष्ठानमा आइतबार भएकोे सातौं महाधिवेशनबाट सर्वसम्मतिबाट पण्डित  निर्वाचित भएकी हुन् ।

यस्तै उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोधा अधिकारी र कोषध्यक्षमा सीमा शर्मा चयन भएका छन् । समूहको कार्यसमितिमा कृति भट्टराई, कविता थापा, दुर्गा कार्की र वसन्ती बास्तोला लगायत छन् ।

सञ्चारिका समूहको विधानअनुसार उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.