Breaking News.... EverestOnlineKhabar
June 27, 2026

संविधान दिवसको उपलक्ष्यमा राखेपले ‘हाफ म्याराथन’ गर्ने

Loading

कठमाडौं । असोज ३ अर्थात् संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । हाफ म्याराथन असोज २ गते हुने राखेप योजना विभाग प्रमुख मिनकुमार शर्माले जनकारी दिएका हुन् ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लब साथै, अन्य झण्डै १ सय खेलाडी सहभागि हुने राखेपले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.