Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

एजेन्सी । दक्षिण अमेरिकी प्रतिस्पर्धी अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । न्यूजर्सीस्थित मिटलाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लिओनल मेस्सी थिएनन् । पहिलो हाफमा अर्जेन्टिनाले केही राम्रा अवसर श्रृजना गरेको थियो तर, कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफमा कोलम्बियाले सुधारिएको प्रदर्शन ग¥यो । तर, दुबै टोली गोल गर्न असफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.