Breaking News.... EverestOnlineKhabar
June 27, 2026

चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

Loading

बेइजिङ,भदौ ।
चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेटेका हुन् ।
भेटका क्रममा उनीहरुले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल गरेका थिए । चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
महाथिरले विशेष कृषि उत्पादन मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएको सो अवसरमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.