Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

जाजरकोट  ।जाजरकोट र रुकुमको सिमाना क्षेत्रमा पर्ने नलगाढ नगरपालिका १२ को ठूलीबगरमा पहिरो जाँदा भेरी नदी थुनिएको छ । लगातारको वर्षापछि नदी माथिबाट आएको चट्टानसहितको पहिरोले नदी थुनिएको हो ।

नदी करिव २ मिनेट थुनिएपछि नदीमा जमेको पानी निकास हुँदा नदी आसपास रहेका जाजरकोटतर्फका १५ घर बगेका छन् भने दर्जन बढी घरमा क्षति पुगेको छ ।

पहिरो खस्दा नदीमा जमेको पानी अझै पूर्ण रुपमा निकास भइनसकेको हुँदा नदी आसपासका वस्ती उच्च जोखिममा रहेका बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.