Breaking News.... EverestOnlineKhabar
October 3, 2026

पूर्व प्रधानमन्त्री नेपाल सुजता कोइरालासंगै कम्बोडिया भ्रमणमा

Loading

काठमाडौं।  पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियो भ्रमणमा निस्किएका छन्। नेकपाकै अर्का नेता भानु भक्त ढकाल तथा कांग्रेस नेतृ सुजाता कोइराला समेत भ्रमण टोलीमा छन्।

कम्बोडियामा हुन गइरहेको संसदको निर्वाचनमा पर्यबेक्षकका रुपमा भाग लिन उनीहरु त्यहाँ जान लागेका हुन्।

नेता नेपाल डेकोक्याट्स इन्टरनेशनमा आबद्धताका आधारमा चुनावको पर्यवेक्षणमा जान लागेका हुन्। सो क्रममा उनले त्यहाँ नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed