Breaking News.... EverestOnlineKhabar
August 14, 2026

लाज पचेकी यी हलिउड गायिका जसले कार्यक्रममा गुप्ताङ्ग नै देखाइन

Loading

एजेन्सी । सेलिब्रिटीहरू भित्रि बस्त्र लगाउन नजान्दा, जानी जानी नलगाउँदा माल फङ्शनको सिकार हुने गरेका छन् । हालै हलिउडकी चर्चित गायिका हल्से अमेरिकाको न्यूर्योकमा भएको एम फार गाला कार्यक्रममा यस्तै सिकार भइन् । कार्यक्रममा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन् ।

गाउनको अगाडिको भाग काटिएको कारण हल्सेको गुप्ताङ देखिरहेको थियो । उनले पेन्टी नलगाएको दृश्य क्यामेरामा कैद भए । कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छिन् ।

उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तानिरहेका थिए । रेडकार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed