![]()
पाल्पा,असार ।
पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पाल्पाको भालेबास नजिकै आज विहान लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनाका घाइते २६ मध्ये ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार, उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस खोलामा खसेको छ ।


