Breaking News.... EverestOnlineKhabar
October 2, 2026

संसदीय सुुनुवाई समिति गठन (सदस्यहरुको नामावलीसहित)

Loading

काठमाडौं  ।  संसदीय सुुनुवाई समिति गठन भएको छ ।  प्रतिनिधिसभाले १२ जनाको नाम अनुमोदन गरेपछि सुनुवाई समिति गठन भएको हो । सुनुवाई समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना सदस्य रहने व्यवस्था छ । राष्ट्रियसभाबाट यसअघि नै तीन जनाको नाम अनुमोदन भइसकेका छ ।

सुनुवाई समिति गठन भएसँगै अब प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख तथा अरु संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न बाटो खुलेको छ ।

कुन सभाबाट को को सदस्य ?

प्रतिनिधि सभाबाट
१. अमृता थापा (नेकपा)
२. निरूदेवी पाल (नेकपा)
३. पार्वत गुरूङ (नेकपा)
४. पूर्णकुमारी सुवेदी (नेकपा)
५. योगेश कुमार भट्टराई (नेकपा)
६. शिवकुमार मण्डल केबट (नेकपा)
७. सुरेन्द्र प्रसाद पाण्डे (नेकपा)
८. ज्ञानेन्द्र बहादुर कार्की (नेका)
९. भिमसेनदास प्रधान (नेका)
१०. पुष्पा भुसाल गौतम (नेका)
११. लक्ष्मणलाल कर्ण (राजपा)
१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट
१. सुमन प्याकुरेल (नेकपा)
२. नन्दा चपाइँ (नेकपा)
३. जीतेन्द्र नारायण देव (नेका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed