Breaking News.... EverestOnlineKhabar
June 3, 2026

Loading

एजेन्सी । बिश्वकप फुटबलमा ब्राजिलका स्ट्राइकर नेयमारले सर्वाधिक गोल प्रयास गरेका छन । ब्राजिलले खेलेका ५ वटा खेलमा उनले सर्वाधिक २७ पटक पोष्टमा प्रहार गरेका थिए ।

क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै ब्राजिल जारी विश्वकपबाट बाहिरिसकेको छ । ब्राजिलका स्टार नेयमारले रसियामा ५ खेल खेले, जसमध्ये उनले सबैजसो खेलमा गोल गर्ने प्रयास गरेका थिए ।

नेयमारले खेलेका ५ खेलमा उनले विपक्षी टिमको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यी प्रहारमध्ये १३ प्रहार गोल पोस्टतिर गरेका छन् भने पाँच प्रहार ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौवटा प्रहारलाई विपक्षी डिफेन्डर र गोलरक्षकले रोकिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed