Breaking News.... EverestOnlineKhabar
May 11, 2026

चिकित्सा शिक्षा बिधेयक अन्योलमा, नियम निलम्बन गरी बिधेयक पास गर्ने प्रयासमा कांग्रेसको अवरोध

Loading

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् नियमावलीको नियम निलम्बन गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेपछि त्यसको कडा प्रतिरोध गरेको छ । आइतबारको संसद बैठकमा प्रतिपक्षी दल कांग्रेसको बिरोधपछि बिधेयक पेश हुन सकेन भने संसद बैठक पनि सोमबारसम्मका लागि स्थगित भएको छ ।

संसद बैठक आधाघण्टा स्थगित गरी सहमति खोज्ने सरकारको प्रयास असफल भए्पछि बैठक स्थगित गरिएको हो । सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएपनि कांग्रेसले नियम निलम्बन गरेर विधेयक संसदमा पेश गर्न असहमति जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.