Breaking News.... EverestOnlineKhabar
June 4, 2026

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प,काठमाडौमा पनि धक्का महसुस

Loading

धादिङ,असार ।
धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed