Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । इण्डोनेसियामा हुने १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । २० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडी किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् ।

गोलकिपरमा एलन न्यौपाने र सोजित गुरुङ छन् भने डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डमा हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेष रिजाल र तेज तामाङ छन् । फवार्डमा भरत खवाससँगै सुनिल बम, सुमन लामा र विमल घर्ती मगर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.