Breaking News.... EverestOnlineKhabar
August 16, 2026

नेपाली मन्त्रीहरुले गरे पोतला दरबार र ल्हासास्थित जोखाङ्गको अवलोकन

Loading

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा गएको प्रतिनीधि मण्डलले ल्हासास्थित ऐतिहासिक पोतला दरबार र तिब्बतको ल्हासास्थित जोखाङ्ग मन्दिरको अवलोकन गरेको छ ।  प्रधानमन्त्री ओली भने  तिब्बतका दुई धार्मिक स्थलको अवलोकनमा  देखिएनन् ।

जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ । तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका थिए । साथै उनले सरकार प्रमुख छी चालासँग शिष्टाचार भेट समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.