Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

काठमाडौं ।  वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। विद्युतिय शवदाह गृहबाट उनको अन्त्येष्टि गरिएको हो।

देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती  दागबत्ती दिएका थिए। देवकोटाको अन्त्यष्टि हुनुभन्दा अघि उनलाको पार्थिव शरीरलाई न्यूरो अस्पतालमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

देवकोटाको सोमबार राति न्यूरो अस्पतालमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.