Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्। पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको पेशावरकी बासिन्दा नूरजहाँ यस वर्षको जुलाईमा हुन लागेको निर्वाचनमा पख्तूनख्वाहको असेम्बली सीटका लागि पीके ७७ पार्टीबाट उम्मेदवार बनेकी हुन्। उनी अहिले चुनाव प्रचारमा जुटेकी छिन्। आफूले चुनाव जित्ने उनको विश्वास छ।

नूरजहाँ शाहरुखका काकाकी छोरी हुन्। भारत र पाकिस्तान अगल हुँदा शाहरुखका पिता मीर ताज मोहम्मद दिल्ली आएका थिए भने काका गुलाम मोहम्मदले पेशावरमै रहने निर्णय लिएका थिए।

नूरजहाँले आफ्नो भाई शाहरुख पाकिस्तानमा लोकप्रिय भएपनि चुनाव प्रचारका लागि भने नबोलाउने बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.