Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,जेठ ।
प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।
बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा–
–मितेरी र रसुवागढी पुल निर्माण सम्झौता
–गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन
–किमाथांका अरुण जलविद्युत् आयोजना
–तिब्बेतियन हाइवेमा ढुवानी सुविधा
–काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी
–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.