Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पाराग्वेमाथी जापानको सानदार जित

Loading

एजेन्सी,जेठ ।
भोलीदेखि रसियामा सुरू हुने २१औं संस्करणको अन्तिम तयारीमा रहेको एसियाली पावर हाउस जापानले पाराग्वेमाथि सानदार जित हात पारेको छ। विश्वकप फुटबलको अन्तिम मैत्रीपूर्ण खेलमा जापानले मंगलबार राति पाराग्वेलाई ४–२ ले हराएको हो।
जापानलाई जिताउन ताकाशि इनुईले २ तथा शिन्जि कागावाले एक गोल गरे। फेडेरिको सान्टान्डरले आत्मघाती गोलको उपहार जापानलाई दिएका थिए। पाराग्वेका लागि अस्कर रामेरो र रिचर्ड अर्टिजले गोल गरेका थिए।
विश्वकपको समूह एच मा रहेको जापानले पोल्याण्ड, सेनेगल र कोलम्बियासँग समूह चरणमा प्रतिश्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.