Breaking News.... EverestOnlineKhabar
August 11, 2026

Loading

एजेन्सी । अमेरिकी गृहमन्त्रालयले आफ्नो देश प्रवेश गर्ने चिनियाँ नागरिकको भिषा अवधीमा कटौती गर्ने निर्णय गरेको छ । चिनिया नागरिकको सिमित भिषा सम्वन्धमा आगामि जुन ११ देखि लागुहुनेगरि कार्यन्वयन गर्न आफ्ना दुतावास र कन्सुलर अफिसलाई निर्देशन दिइएको छ ।

चीनसँग बौद्धिक चोरीका विषयमा जारी विवादका कारण ट्रम्प प्रशासनले अमेरिका छिर्ने चिनिया माथि नियन्त्रण गर्न लागेको हो । चीनबाट रोबोटिक्स, एभियसन लगायत उच्च प्राविधिक उत्पादन सम्बन्धी विषय पढ्न अमेरिका जाने विद्यार्थीलाई समेत १ वर्षको मात्रै भिषा दिईनेछ ।

भिषाको आवेदनका लागी समेत विभिन्न झण्झटिलो प्रक्रिया लागु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed