Breaking News.... EverestOnlineKhabar
August 10, 2026

सञ्जय दत्तको जीवनमा आधारित ‘सञ्जु’ जुन २९ बाट प्रदर्शनमा (भिडियोसहित)

Loading

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ यही जून २९ बाट प्रदर्शनमा आउने भएको छ ।
रणवीर कपुरको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरमा सञ्जयको जीवनका विभिन्न घटनालाई प्रस्तुत गरिएको छ।

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको यसअघि सार्वजनिक टिजरमा सञ्जयको जस्तै हुलिया र हाउभाउमा रणवीर देखिएसँगै फिल्म बहुप्रतीक्षित बनेको छ।

फिल्ममा रणवीरका साथै दिया मिर्जा, सोनम मपुर, अनुष्का शर्मा, मनीषा कोइराला, परेस रावल लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed