Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

सरकारले १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेको छ । सरकारका महत्वपूर्ण प्राथमिकता र योजना यसप्रकार छन :

  • बजेटको आकार १३ खर्ब १५ अर्ब
  • वैदेशिक ऋण २ खर्ब २ अर्ब
  • राजस्वबाट ८ खर्ब उठाइने
  • प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड
  • कर्मचारीको तलब भने बढेन,भत्ता २ हजार बढ्यो
  • मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि
  • शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज
  • १ हजार सीसीभन्दा बढीका कार र १५० सीसीभन्दा बढीका बाइकमा कर बढ्यो, अझै महंगिने
  • विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने
  • लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट
  • मदन भण्डारी राजमार्गलाई ४ अर्ब ५० करोड
  • आगामी वर्ष ५ लाखले रोजगारी पाउने ।
  • बजेट कार्यान्वयनबाट ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने । मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने
  • नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना हुने
  • सरकारले ३ वर्षभित्र धरहरा र रानीपाेखरी निर्माण गरिसक्ने
  • विद्युत प्रसारण लाइन प्रभावितलाई जलविद्युतको सेयर
  • हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड बजेट
  • पूर्वाधार र यातायात विकासका लागि १ खर्ब १० अर्ब बजेट, स्मार्ट लाइसेन्स प्रदेशबाटै लिन सकिने
  • उपत्यकाको सरसफाई समेतका लागि १७ अर्ब बजेट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.