Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं।  सरकारले जग्गाको खरिद बिक्रिमा नयाँ प्रावधान ल्याउने भएको छ। अब कम्पनीमार्फत मात्र जग्गाको खरिद बिक्रि गर्न पाइने भएको छ। बजेट भाषणको क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले यससम्बन्धि जानकारी गराएका हुन्।

जग्गाको कारोबारमा हुने कल छली रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको हो।  व्यक्तिगत घरजग्गा खरिद बाहेक कारोबारका लागि कम्पनी अनिवार्य गरिएको हो। यसले जग्गाको मूल्यबृद्धिमा पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.