Breaking News.... EverestOnlineKhabar
June 28, 2026

रूपन्देहीमा पोखरीमा डुबेर चार बालिकाको ज्यानगयो

Loading

रूपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पोखरीमा डुबेर चार बालिकाको ज्यान गएको छ । नुहाउनका लागि नौखनिया पोखरीमा गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन तथा १४ वर्षीय साहिया खातुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.