Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । अर्को महिना रसियामा हुने विश्वकप २०१८ का लागि पोर्चुगलले टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २३ सदस्यीय टोलीमा सन् २०१६ को युरो फाइनलमा गोल गर्ने एडर छैनन्। यस्तै युरोकप खेलेका नानी, आन्द्रे गोमेज र रेनाटो सान्चेज जस्ता खेलाडी पनि टोलीमा अटाएनन्।

यस्तो छ पोर्चुगलको टिम

गोलकिपर : रुइ पाट्रिसिओ, एन्थोनी लोपेज, बेटो

डिफेन्डर : सेड्रिक सोएरस,  रिकार्डो परेइरा, मारिओ रुइ,  पेपे, जोसे फोन्टे, ब्रुनो एल्भस, राफेल गुएरेइरो, रुबेन डिएस

मिडफिल्डर : विलियम कार्वाल्हो, एड्रियन सिल्भा, जाओ मारिओ, जाओ माउटिन्हो, ब्रुनो फर्नान्डेस, म्यानुएल फर्नान्डेस

फरवार्ड : क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा,  गेल्सन मार्टिन्स, गोन्सालो गुएडेस, रिकार्डो क्वारेस्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.