Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच विवाह

Loading

एजेन्सी ।  बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच शनिबार विवाह हुँदैछ । लन्डनबाट करिब ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ३३ वर्षीय राजकुमार ह्यारीले ३६ वर्षीया मेगनको विवाह भैरहेकोहो ।

६ सय पाहुनालाई निम्तो दिइएको विवाहका लागि ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको छ । उक्त विवाह समारोहमा राजनीतिक ब्यक्तिलाई बोलाइएको छैन ।

मेगन अफ्रिकी अमेरिकी मुलकी परिवारकी छोरी हुनका साथै  क्याथलिक इसाईसमेत हुन् । मेगन पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेर बसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.