Breaking News.... EverestOnlineKhabar
August 14, 2026

पल्सर स्पोर्टस अवार्ड : ‘उत्कृष्ट युवा खेलाडी सन्दीप लामिछाने ’

Loading

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।

क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै सन्दीपले वर्ष उत्कृष्ट अवार्ड जितेका हुन् ।

सन्दीप आईपीएल खेल्न भारतमा रहेकाले उनको अवार्ड विनोद दासले ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed