Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व ११ मा छनोट भएकोमा बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फट बधाई ओलीले भनेका छन्।

नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकामा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना ब्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed