Breaking News.... EverestOnlineKhabar
June 28, 2026

धर्मगुरु श्रीनिवास आचार्य पक्राउ, आफैमाथिको गोलीकाण्डमा आफ्नै हात

Loading

काठमाडौं । केही दिनअघि गोली लागि घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । आचार्य विदेश जाने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत जान लागेका उनलाई केही दिनअघि आफैमाथि भएको गोलीकाण्डमा आफ्नै हात रहेको आशंकामा पक्राउ गरिएको हो ।

आचार्यमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.